Got_Bron_Like__Human_Child_bakhara ko bacha
फोटो :मलेसियामा बाख्राले जन्माएको मान्छे जस्तै पाठो । तस्बिर: एजेन्सी

एजेन्सी: मलेसियामा एउटा आश्चर्य लाग्ने घटना भएको छ । एउटा बाख्राले दुरुस्तै मानिस जस्तो पाठो जन्माएपछि त्यसले अहिले चर्चा पाएको छ । तर, बाख्राले मान्छे जस्तै हुलियाको जन्माएको पाठो भने मरिसकेको छ । जानकारी अनुसार दक्षिणी मलेसियाको फेल्डा काममा बस्दै आएका इब्राहिम बसिरको घरमा बाख्राले मान्छेकै अनुहार भएको पाठो केही दिनअघि जन्माएको थियो ।

 

तपाईको प्रतिक्रिया