आत्महत्या धेरैले गर्छन् । धरै यस्ता आत्महत्या हुन्छन् ती आत्महत्याको खासै चर्चा हुँदैन । तर, इङ्ल्याण्डमा २३ वर्षका एक व्यक्तिले गरेको आत्महत्याले विश्वभरी नै चर्चा पाएको छ ।
२ वटा अनुहार भएका एक व्यक्तिले गरेको आत्महत्या अहिले विश्वभरी नै चर्चाको विषय बनेको हो । जन्मदै २ वटा अनुहार भएका एडबर्ड मोर्दकै नाम गरेका व्यक्तिको आत्महत्याको विषयले अहिले विश्वमा हंगामा बनाएको छ ।
टाउकाको एकापट्टिको अनुहार निदाउदाँ अर्को पट्टि जागाा हुने ती व्यक्तिले २ वटा अनुहारबाट हैरान भएका कारण आत्महत्या गरेको हुनसक्ने विदेशी सञ्चार माध्ययमले जनाएका छन । ती व्यक्तिको अनुहार छुट्टाउनका लागि कुनै पनि डाक्टर सर्जरी गर्न तयार भएका थिएनन् ।नयाँपेज बाट ।