२१ बैशाख , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यलाई उनको कार्यकक्ष बाटै घुस सहित पक्राउ गरेको छ । आचार्यलाई घुसवापत लिएको १० हजार रुपैयाँ सहित पक्राउ गरीएको हो । एक म्यान पावर कम्पनीको विभागमा भएको धरौटी रकम फिर्ता दिनका लागि घुस माग गरिरहेको सुचनाका आधारमा अख्तियारबाट टोली खटिएको थियो ।साझासवालबाट

तपाईको प्रतिक्रिया