aids

1984, 23 अप्रिलमा एड्सको भाईरस रेट्रोभाइरस HTLV-III को पहिचान भयो |

तल जान्नुहोस् यससंग सम्बन्धित महत्वपूर्ण तथ्यहरु…

१. यो खोजले वैज्ञानिकहरुलाई यो कुरा बुझायो कि यो विश्वभर फैलंदैछ |

२. पहिलो एन्टी-एचआईवी औषधि AZT बर्ष 1986 मा बाजारसम्म पुग्यो |

३. बर्ष 1981 मा अमेरिकाको गे समुदायमा यो रोग निकै फैलियो |

४. संसारमै 3.69 करोड मानिसहरु एड्सबाट पीडीत छन् |

५. 2 करोडभन्दा बढी यस्ता छन् जो औषधिको पहुंचबाट टाढा छन् |

६. एचआईभी पीडीतहरुको संख्याको हिसाबमा भारत तेश्रो नम्बरमा छ |

 

तपाईको प्रतिक्रिया