हेर्दा बास्तबिक जस्तो लागे पनि तलको तश्विरमा ट्याटु खोपिएका हुन् । नेपाली युवापुस्तामा पनि यसरी ट्याटु खोप्ने चलन छ । अहिले झन नेपालमा ट्याटुको सौखिन बढिरहेको देख्न पाइन्छ । उनीहरुले शरीरका विभिन्न अंगहरुमा ट्याटु खोपाउने चलन बढेको छ ।
बिदेशमा ट्याटुका सोखिनहरु यस्ता पनि देखिन्छन कि जसले आफ्नो बास्तबिक रुपलाई नै ट्यामा परिवर्तन गरेका हुन्छन | हेरौं कस्ता कस्ता छन् बिचित्रका थ्री डी ट्याटुहरु जो झट्ट हेर्दा बास्तबिक आकृतिका हुन्छन् …