बिराटनगर कार्तिक ९ ,

मधेशी मोर्चाले बिभिन्न माग राखी बिगत दुइ महिना देखिको आन्दोलन दशैको लागी केहि दिन खुकुलो पारे पनि हिजोबाट फेरी बिराटनगर लगायत तराइ बन्द भएको छ । हिजो बिराटनगर बजार पनि बन्द कर्ताहरुले बन्द गराएका थिए भने यातायत बन्द रहेको थियो । बन्दलाई आजबाट अझ सशक्त पारिने मोर्चाका नेताहरुले बताउदै आएका छन । बिराटनगरमा आजबाट बाइकमा समेत रोक लगाउने चेतावनी बन्दकर्ताले दिएका छन । सामान्य बन्दै गएको बिराटनगर फेरी बन्दको मारमा परेको छ ।आवरबिराटनगरबाटbanda

तपाईको प्रतिक्रिया