petrol khani bahunu1

३१ वैशाख, इनरुवा। एम्ब्रियो युवा क्लब, बाहुनी -९, राधानगरको पहलमा पुर्व पश्चिम राजमार्ग सडक खण्डमा राखिएको यो साइन बोर्डले मोरंगको बाहुनीमा पेट्रोल खानी रहेको संकेत गराउद्छ। जसलाई सम्बन्धित निकायले धेरै अगाडि पुष्टि पनि गरिसकेको छ तर राज्यको  फितलो नितिले गर्दा उक्त पेट्रोल खानी अोझेलमा परेको छ।

petrol khani bahunu

तपाईको प्रतिक्रिया