काठमाडौं । पृथकतावादी मधेसी अभियन्ता सीके राउतले विभाजित माओवादीहरुबीच एकता भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नाममा गज्जबको ट्वीट गरेका छन् ।
प्रचण्डलाई सम्बोधन गर्दै राउतले ट्वीट गरेका छन्– ‘प्रचण्डजीको अद्भूत चमात्कारिक नेगोशिएशन स्कीलले यो पहिलो पटक इम्प्रेस भएको हैन् म! जस्तोलाई पनि एकठाउँमा ल्याईदिने! अद्धितीय ।’ तराईमा स्वतन्त्र मधेस अभियान चलाइरहेका राउत बेला बेला पक्राउ तथा विवादमा पर्दै आएका छन् ।जुमएनपीबाट