तपाईंहरुमध्ये लामखुट्टे मनपराउनेले हात उठाउनुस् । सायद कसैले उठाउनुहुन्न होला । लामखुट्टेले टोकेको ठाउँमा चिलाउँछ, दाग बस्छ, थोरै सुन्निन्छ र यसले रोग पनि फैलाउँछ ।सैद्धान्तिक रुपमा हामीले लामखुट्टेलाई सखाप पार्न सक्छौं तर यो हाम्रो इकोसिस्टमका लागि नभई नहुने प्राणी हो । माछा र केही कीराहरु लामखुट्टेमा नै निर्भर हुने गर्दछ ।

हाम्रो इकोसिस्टमलाई पनि नबिगार्ने गरि यसबाट कसरी छुटकारा पाउन सकिन्छ त ? यसको लागि तपाईंलाई यहाँ दिइएको भिडियोले सहयोग गर्नेछ । यहाँ दिइएको निकै सजिलो भिडियोले तपाईंलाई लामखुट्टेबाट टाढा राख्दछ ।

तपाईको प्रतिक्रिया