१० जेठ, रविन्द्र साह, सप्तरी।सप्तरीको हनुमाननगरमा एक युवतिले आत्महत्या गरेकिछिन्। वर्ष २१ कि देवि कुमारी दासले घरमा कोहि नभएको बेला घरको दोश्रो तल्लामा सलको पासो लगाई झुण्डीएकोअवस्थामा भेटिएको हो।जि. प्र. का. सप्तरीको जानकारी अनुसार घटना सम्बन्धि थप अनुसन्धान जारी रहेको छ।

तपाईको प्रतिक्रिया