१७ जेठ, रविन्द्र साह, सप्तरी। कंचनरुप नगरपालिका ७ वस्ने कान्छु सदाको श्रीमती २२ वर्षिय देवकी सदा आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेकी छिन् । ईलाका प्रहरी कार्यालय ठेलिया तथा ईलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले सो घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया