Update : ईनरुवामा पुर्व राजा ज्ञानेन्द्र, मठ मन्दिरमा पुजा गर्दै (फोटो फिचर) प्रकाशित मिति: बुधबार, जेठ १९, २०७३ समय: १०:२६:१६ १९ जेठ, इनरुवा । पुर्व राजा ज्ञानेन्द्रको स्वागतमा इनरुवा बासिहरु, उनले आजै इनरुवाका मठ मन्दिरमाहरुमा पुजाआजा गर्ने कार्यक्रम रहेको छ।