काठमाडौं । चामल खपत बढ्दै गर्दा नेपाललगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदो गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
आर्थिक वर्ष ०१५/१६ मा कुल २ अर्ब ५२ करोड ७७ लाख टन खाद्यान्न उत्पादन भएको संशोधित अनुमान छ । आजको कारोबार दैनिकमा खबर छ ।