man with gun saptari banduk pestol

२७ जेठ, रविन्द्र साह। सप्तरीको झुट्की गाविस ९ स्थित पाँची खोलाको किनारबाट सशस्त्र प्रहरीले पेस्तोलसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको मधुवनी महादेवा जिल्ला घर बताउने ३५ वर्षिय रमेश यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डिएसपी अजय छतकुलीले जानकारी दिए।उनको साथबाट मेड इन् युएसएलेखिएको एउटा सिक्सर पेस्तोल र सो को तीन वटा गोली बरामद भएको छ।

तपाईको प्रतिक्रिया