कार्यकारी निर्देशक र सञ्चालक समितिमा रहेका पहुँचदार एक सदस्यबीचको विवादले ६ वर्षअघि सुरू भएको स्वर्गीय गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र निर्माण प्रक्रिया त्यसै अलपत्र परेको छ । केन्द्र अस्पताल निर्माण सुरू नभए पनि कर्मचारीले ८ करोडभन्दा बढी तलबभत्ता सिध्याइसकेका छन्। भने गाडी इन्धनलगायत विभिन्न सुविधा उपभोग गरिरहेका छन्।

 पूर्वप्रधानमन्त्री कोइरालाको श्वासप्रस्वाससम्बन्धी रोगले निधन भएपछि जनआन्दोलन २ को नेतृत्वकर्ताको हैसियतले उनलाई सम्मान दिन तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारले अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया