३२ जेठ, काठमाडौँ । गोरखा केन्द्रबिन्दु भएर आज बिहान पुनः गोरखामा भूकम्पको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गतेको ठूलो भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ४६१ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीमा प्याब्सनको बाल मनोविज्ञान सम्वन्धि परामर्श अभियान
सुनसरीमा निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनले बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श अभियानको थालनी गरेको छ । प्या...
पौडेलले भने काँग्रेसले अदालतको निर्णय पर्खने हैन्, आफैं निर्णय लिने हो
इनरुवा/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले के भन्छ भनेर पर्खने भन्दा पनि पार्टी आफ्नो लाइनमा चल्नु प...
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
कुस्तीमा सेनालाई २ स्वर्ण सहित ४ पदक
सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले २ स्वर्ण सह...
कोशीमा राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन
सुनसरीमा आजबाट तेस्रो वी.पी. कोइराला राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय हा...
प्रेस युनियन इनरुवाको संयोजकमा टोमराज
प्रेस युनियन इनरुवाको संयोजकमा पत्रकार टोमराज मेहता चुनिएका छन् । युनियनको विस्तारित समितिको इनरुवा संयोजकमा मेहता चुनिए...