upendra pagal ko samman
कात्तिक ११ इनरुवा/ सुनसरीको भरौलमा प्राज्ञ उपेन्द्र पागललाई सम्मान गरिएको छ । भरौल साहित्य महोत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहनुभएका प्राज्ञ उपेन्द्र पागललाई श्वर्णीम साहित्य समाजले सम्मान गरिएको हो । सुनसरीको भरौलमा बहुभाषिक कविता गोष्ठि तथा साहित्यकार सम्मान कार्यक्रममा साहित्यकार कवि प्राज्ञ उपेन्द्र पागललाई सम्मानित भएका हुन् । पागललाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले सम्मान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया