काठमाण्डाै । उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार चीन भ्रमणबाट फर्कदै थिए । उनको सवारी हुने भएपछि सदाझै सुरक्षाकर्मीले बाटो खाली बनाए । सहरको विभिन्न ठाउँमा सवारी जाममा परे ।
‘मसँग माइक्रोमा गुडिरहेका यात्रुले नेताहरुले खुब दुःख दिन्छन, यस्तै हो यो समस्या कहिले नसुल्झिने भयो भनेर गाली गर्न थाले, दिपेशले भने, ‘मैले चुपचाप लागेर सुनिरहे । सर्वसाधारणले आक्रोश पोखिरहेका थिए । अाजकाे नागरिक दैनिकमा खबर छ ।