bidhya-bhandari-358x300काठमाडौं, कात्तिक ११ – विद्या भण्डारी राष्ट्रपतिमा चयन हुनु भएको छ । व्यवस्थापिका संसदमा भएको मतदान अनुसार भण्डारी ३ सय २७ मत पाएर राष्ट्रपति चयन हुनु भएको हो । उहाँले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो । गुरुङले २ सय १४ मत प्राप्त गर्नुभयो । 

तपाईको प्रतिक्रिया