४ असार, रविन्द्र साह सप्तरी।सप्तरीको देउरी भरुवा १ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा एकजना घाइते भएका छन् । स ७ प २०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा चालक सप्तकोशी नगरपालिका १० का इन्द्रदेव यादव घाइते भएका हुन् । घाइते यादवको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया