काठमाडौ । काँग्रेश डडेलधुराले नेकपा माओवाली केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध सत्य निरुपण तथा मेलमिलाब आयोगमा उजुरी दिएको छ ।पार्टी सभापती शेरबहादुर देउवा को हत्या प्रयास गायत आरोप लगाउदै उजुरी दर्ता गराएको हो ।

सभापती देउवाकै गृह जिल्लाका थुप्रै कार्यकर्ताको हत्या , कुटपिट, र उनीहरुको धा सम्पत्ति लुटपाटतथा आगजनीको दोषी बनाउलै प्रचण्ड बिरुद्ध उजुरी दिएको जिल्ला कार्यसमीतीले जनाएको छ। आजको कान्तिपुरमा समाचार छ।

 

तपाईको प्रतिक्रिया