kabul-blast-press

afghanistan attack blast nepali

६ असार, काठमाडौं ।अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको त्यहाकाे गृहमन्त्रालयले जनाएकाे छ ।

नेपाली शुरक्षा गार्ड बाेकेकाे मिनीबसमाथि बम आक्रमण हुदा साेमबार बिहान १४ नेपालीकाे मृत्यु भएकाे  अफगान गृहमन्त्रालयले पुष्टि गरेको हाे । साे बम अाक्रमणमा अन्य नाै जना घाइते भएकाे जसमा ५ नेपाली ४ अफगानी नागरीक रहेकाे जनाइएकाे छ ।

राेकिएकाे बसमा अात्मघाती बम अाक्रमण हुदा १४ नेपालीकाे घटनास्थलमै मृत्यु भएकाे र साेही बमकाण्डमा सडकमा हिडीरहेका अन्य पनि घाइते भएकाे अफगानी गृहमन्त्रालयले जनाएकाे छ ।

afghanistan attack blast nepali1

 

तपाईको प्रतिक्रिया