७ असार, काठमाण्डौ । साथिभाई डिजिटल प्रा. लि को प्रस्तुतिमा गायक कृष्ण परियारको नयाँ लोकदोहोरि गीत “ भगवानले वाटो लागाए” वजारमा आएको छ । मायाँ र प्रेमको नाममा हुने गरेको विकृती र विसंगती माथिको प्रहार रहेको यो गितको शब्द तथा लय स्वयम कृष्ण परियारकै रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘सुनसरी इनरुवा’ म्युजिक भिडियो निर्माण सुरु
इनरुवामा उमेश रेग्मीको ‘सुनसरी इनरुवा’ बोलको गितको छायांकन थालिएको छ । छायांकनको लागि इनरुवा आइपुगेका गायक रामकृष्ण ढकाल...
बलाहामा खुल्यो सांगीतिक कला केन्द्र
इनरुवाको बलाहामा सांगीतिक कला केन्द्र खुलेको छ । बहुभाषिक, सांस्कृतिक राष्ट्रिय अभियान अन्र्तगत संचालनमा रहने गरी बलाहाम...
इनरुवामा तरुण दलको मोटरसाइकल र्याली (भिडियो सहित)
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा तरुण दलले खबरदारी र्यालीको आयोजना गरेको छ । नेपाल तरुण दल नगर कार्य समिति इनरुवाले सरका...
कोरोनालाई चुनौती दिदै छठ पर्व मनाईदै (भिडियो)
कोरोना कहर बिच तराईमा छठ पर्व मनाइँदै तराई बासीको श्रद्धा, भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको छठ पर्व आज शुक्रवार अस्...
इनरुवाका सविनको म्यूजिक भिडियो बजारमा
हात धोऔं, स्वस्थ रहौं / सविन र दीक्षाको अभिनय रहेको ‘मेरो दिलको ’ बोलको म्यूजिक भिडियो बजारमा आएको छ । इनरुवाका सविन नेप...
गणेशपुर र बङकुलुवामा नेकपा पार्टी प्रवेश (भिडियो सहित)
इनरुवा। इनरुवा वडा नं. ८ गणेशपुर टोल र बङकुलुवामा नेपाल कम्युनिष्ट (नेकपा) ले शुक्रबार पार्टी प्रवेश कार्यक्रमको आयोजना ...