trusted online casino malaysia
trusted online casino malaysia

कार्तिक ११ इनरुवा

Suicide-Gun1

सुनसरिको दुहवि भलुवा नगर पालिका ४ बस्ने जय प्रकाश नारायण चौधरीले गोलि हानि आत्महत्या गरेकाछन। २६ वर्षिय चौधरिले घरमै कन्चटमा घरेलु पेस्तोलबाट गोलिहानि आत्महत्या गरेको सुनसरि प्रहरिले जनाएको छ। घटना बारे अनुसन्धान जारि रहेको प्रहरिको भनाई छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia