नेपालमा हवाइ सुरक्षाको जोखिम कायम रहेको भन्दै युरोपियन युनियनले कालो सूचीमा राख्ने निर्णयको यस वर्ष पनि निरन्तरता दिएको छ। नेपालले अन्तर्ष्ट्रिय हवाइ उड्यान संगठन (आइकाओ)को सुरक्षा सम्बन्धी मापदण्ड पुरा गर्न नसकेको तथा पछिल्ला वर्षमा भएका २ ठूला दुर्घटनाका कारण देखाउँदै इयुले कालो सूचीलाई निरन्तरता दिएको छ।