८ असार, काठमाडौं। बुधबार फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दोलखालाई केन्द्र बनाएर साझ ६ बजेर ४५ मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो । यसकाे धक्का राजधानीमा पनि महशुस गरिएकाे छ ।

तपाईको प्रतिक्रिया