काठमाडौ । ग्यास उद्योगीको गैरकानुनी धम्कीले अन्ततः सरकार झुकेको छ ।ललितपुर र कालिमाटी ग्यास विस्फोटको वास्तविक तथ्य सार्वजनकि नहुँदै सरकारले एचपी ग्यास उद्योगलाई गरेको कारबाही फिर्ता लिएको छ।उद्योगीको दबाबपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।

ग्यास उद्योगीले अत्यावश्यक सेवा सञ्चालन ऐनविपरीत मंगलबारदेखि पिडिओ नलिएपछि सरकार उनीहरुको गैरकानुनी धम्कीका अगाडि झुक्दै कारबाही फिर्ता लिएको हो ।यसबाट उपभोक्ताको भान्छामा बमको आतंक झन बढ्ने देखिन्छ । आज नागरिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया