एजेन्सी । संसारमा अचम्म अचम्मका कार्यहरु हुने गरेका छन् । मानिसका सौखहरु अजिव अजिवका हुने गरेका छन् । यस्तै अचम्मको इच्छा मध्ये जापानमा एउटा अनौठो रेष्टुरेन्ट खुल्ने भएको छ ।
यी शर्तहरु पुरा गरेर रेष्टुरेन्टमा पसेपछि पेन्टी मात्र लगाएर खाना खानुपर्छ । रेष्टुरेन्टका कर्मचारीहरु भने निर्वस्त्र हुने वा वस्त्रसहितको हुने भन्ने बोरे समाचारमा खुलाईएको छैन । रेष्टुरेन्ट जुलाई २९ बाट जापानको टोकियोमा उद्घाटन हुने समाचारमा उल्लेख छ ।खबर डबलीबाट