काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई शीतल निवासबाट विदाइ गरिएको छ नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार सम्हालेसँगै एक कार्यक्रमको बीच यादवको बिदाइ गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, लगायत शीर्ष नेताहरुको उपसिथति थियो । समारोहपछि उनी शीतल निवासबाट बाहिरएका थिए। उनी शीतल निवासबाट ललितपुरको बागडोलस्थित सरकारले व्यवस्था मिलाइदिएको घरमा बस्ने छन् । रातोपाटिबाट

rastrapati-bidai-7 rastrapati-bidai-2


rastrapati-bidai-9
rastrapati-bidai-10 rastrapati-bidai-11 bidhya-bhandari-1

ram-baran

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया