Amiya-Kumar-Yadav

१३ कात्तिक, काठमाडौं । उपराष्ट्रपतिमा नेपाली कांग्रेसका अमियकुमार यादवले उम्मेदवारी दर्ता गरेका छन् । यादवले संविधानसभा भवन बानेश्वर पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

यादवको प्रस्तावकमा प्रमुख सचेतक चीनकाजी श्रेष्ठ छन् भने ईश्वरी न्यौपाने समर्थक छन् ।

उम्मेदवारी दर्ताका लागि आज ११ बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । भोलि मतदान हुनेछ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया