timthumb

१४ कात्तिक, काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा मतदान सुरु भएको हो ।
मतदानका लागि विहान ११ बजेदेखि २ बजेसम्मको समय तोकिएको छ । मतदान गोप्य हुनेछ ।उपराष्ट्रपतिका लागि सत्तारुढ दलहरुको तर्फबाट नन्दकिशोर पुन पासाङ उम्मेदवार बनेका छन् । कांग्रेसका अमियकुमार यादव उम्मेदवार छन् ।

 

तपाईको प्रतिक्रिया