trusted online casino malaysia
trusted online casino malaysia

nepali-tyankar-to-chaina-1

रसुवागढी–भारतीय नाकाबन्दीका कारण चीनसँग इन्धन आयात गर्ने सम्झौता भएलगत्तै चीनले यसअघि नै उपलब्ध गराउने घोषणा गरेको अनुदानको इन्धन आजै नेपाल आइपुग्दैछ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि नेपालले पहिलो पटक छिमेकी राष्ट्र चीनसँग पेट्रोलियम पदार्थ ल्याउने सहमति गरे बमोजिम हिजो आयल निगमका ट्यांकर चीन तर्फ पठाएको थियो  । चिनियाँ आयल कर्पोरेसन र नेपाल आयल निगमबीच इन्धन आपूर्तिका लागि व्यवसायिक सम्झौता भएको चार दिनपछि इन्धन आयातका लागि नेपाल आयल निगमले पठाएका ट्यांकरहरु नुवाकोट र रसुवा हुँदै नेपाल–चीनको सीमानाका केरुङ आइपुगेका छन् । इन्धन आपूर्तिमा अहिलेसम्म भारतमा निर्भर रहेको नेपालले पहिलो पटक छिमेकी चीनबाट तेल ल्याउन लागेको हो । पहिलो चरणमा शुक्रवार आइपुगेका १२ वटा ट्यांकर केरुङबाट इन्धन भरि आज नै राजधानी ल्याउने भएका हुन् । रातोपाटिबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia