gas-line

भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा चरम ग्यास र इन्धनको समस्या देखिएको छ । लगभग डेढ महिनामा भारतबाट ५ दिनलाई मात्र पुग्ने ग्याँस नेपाल भित्रिएको अवस्थामा अधिकांशको घरमा ग्याँस अभाव हुँदै गएको छ । नागरिकको चुलोमा खाना पाक्न छोडिसकेको अवस्थामा सरकार अझै मौन रहेकोले जनता निराश बनेका छन् । साझासवालबाट

तपाईको प्रतिक्रिया