भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा चरम ग्यास र इन्धनको समस्या देखिएको छ । लगभग डेढ महिनामा भारतबाट ५ दिनलाई मात्र पुग्ने ग्याँस नेपाल भित्रिएको अवस्थामा अधिकांशको घरमा ग्याँस अभाव हुँदै गएको छ । नागरिकको चुलोमा खाना पाक्न छोडिसकेको अवस्थामा सरकार अझै मौन रहेकोले जनता निराश बनेका छन् । साझासवालबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन
किरात राई यायोक्खा इनरुवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुवास राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत ग...
भोक्राहामा बीउ उत्पादन केन्द्रको भवन शिलान्यास
सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारन केन्द्रको भवन शिलान्यास गरिएको छ ।प्रधानमंत्री कृष...
सुनसरीमा पीपीआर विरुद्धको खोप सुरु
सुनसरीमा खसीबाख्रा र भेडामा लाग्ने संक्रामक रोग पीपीआर विरुद्ध निःशुल्क खोप अभियान थालिएको छ । सुनसरीको हकमा इनरुवा नगरप...
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाद्वारा राजविराजमा प्रदर्शन
राजविराज । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा प्रतिनिधीसभा बिघटन बिरुद्व शनिबार राजविराजमा प्रदर्शन गरेको छ ।रा...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवाका एम्बुलेन्स चालकले लगाए सुनसरीमा कोरोना विरुद्धको पहिलो खोप
हात धोऔं,स्वस्थ रहौं/इनरुवाका एम्बुलेन्स चालक ४७ वर्षिय नारायण मण्डलले जिल्लामा कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका ...