सप्तरी, १४ कात्तिक / प्रहरीले बेवारिसे अवस्थामा राखिएको ७० बोरा भारतीय सिमेन्ट बरामद गरेको छ ।

जिल्लाको भुतिह गाविस–४ स्थित कुसाहा टोलमा बेवारिसे अवस्थामा राखिएको भारतीय लाफाज सिमेन्ट बरामद गरेको प्रहरीले जनाएको छ ।सो सिमेन्टलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया