russ-430x316

इजिप्टको सिनाई प्रायद्वीपमा शनिवार दुर्घटना भएको रुसी विमानमा सवार सबै २२४ यात्रुको मृत्यु भएको छ ।विमानको व्ल्याक वक्स भेटिएकाले दुर्घटनाको कारण पत्ता लाग्ने छ ।उक्त इलाकामा सक्रिय इस्लामिक स्टेटे चरमपंथिले रुसी विमान आफूहरुले खसालेको दावी गरेका छन् ।तर रूसका परिवहन मन्त्रीले स्टेटको उक्त दावीको भने खण्डन गरेका छन् ।मिस्र का परिवहन मन्त्रीले भनेका छन् कि विमान सिनाई मा खस्नु पूर्व एसओएस कल गरिएको थिएन ।विमान असहज परिस्थितिमा पुगेपछि विमानका चालकले टावरसँग सम्पर्क गर्ने गर्दछन् ।  शुरुआती समाचार अनुसार विमानका पायलटले आपात स्थितिमा विमान उवतरणका अनुमति मागेका थिए ।परिवहन मन्त्री होसाम कमलका अनुसार विमान उडानका समयमा कुनै गडबडी भएको संकेत नमिलेको बताएका छन् ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया