१ भाद्र, काठमाडौ । २०७३ वैशाख, जेठमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथक वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.npdf हेर्न सकिनेछ ।