१ भदौ , इनरुवा । मधेसा ५ बस्ने वर्ष ७२ का गङ्गाराम मेहताको बुधबार सर्पको टोकाइबाट मृत्यु भएको छ ।

घाँस काट्न जाने क्रममा मेहतालाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उपचारका लागि जिल्ला अस्पताल इनरुवा सुनसरी ल्याएकामा उहाँको उचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया