birgunj-aandolan

वीरगंज, १६ कार्तिक । सोमबार बिहानै वीरगंज नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरी नाका खुलाएपछि वीरगंजवासी आक्रोशित भएका छन् ।नाकाको दशगजा क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी उपस्थित भएका छन् भने सहरभित्र पनि प्रदर्शन जारी छ ।

birgunj-aandolan2

birgunj-aandolan3

birgunj-aandolan4

birgunj-aandolan5

birgunj-aandolan6

birgunj-birodh

birgunj-birodh5-540x450

तपाईको प्रतिक्रिया