sunsari inaruwa Suchana-Dwas-1
भाद्र ३ इनरुवा /सरकारी कार्यालयमा सूचना प्रवाहको प्रभावकारिता भन्ने नाराका साथ सुनसरी सदरमुकाम इनरुवामा सुचना दिवस मनाइएको छ ।सूचना दिवस आयोजक समिति सुनसरीले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले कार्यालय प्रमुखहरुलाई कार्यालयका हरेक सुचना पार्दशी बनाउन निर्देशन दिनुभयो ।

sunsari inaruwa Suchana-Dwas-3

sunsari inaruwa Suchana-Dwas-2
सार्वजनिक महत्वका विषयमा सूसुचित हुन पाउने जनताको अधिकार भएकाले सूचना अधिकृत नभएका कार्यालयका हकमा तत्काल अधिकृत तोक्न प्रजिअ चापागाईले निर्देशन दिनुभयो ।
भगवति माविमा भेला भएका सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका साथै सरोकारवालाहरुले लोकतान्त्रिक चोक सम्म र्यालीमा सहभागि बनेका थिए ।

sunsari inaruwa Suchana-Dwas-4

 

तपाईको प्रतिक्रिया