world-photography-day1

३ भाद्र, काठमाण्डौ ।आज १७७ औं विश्व फोटोग्राफी डे मनाईदै छ । नेपालमा कहिलेबाट फोटोको व्यवसायिक सुरुवात भयो त्यो अझै थाहा छैन ।

कस्ले सुरु गर्यो त्यसको आदिकारीक प्रमाण पनि बाहिर आउन सकेको छैन । नेपालमा पनी विभिन्न कार्यक्रमहरु गरी १७७ औं विश्व फोटो दिवस मनाईदै छ ।

 

तपाईको प्रतिक्रिया