sanpat patuwa2

५ भाद्र, इनरुवा। सुनसरीको भाेक्राहा सडक खण्डमा सुकाउन राखिएका सनपाट । स्थानिय भाषामा यसलाइ पटुवा पनि भनिन्छ, जुटको बोरा, बाँध्ने काममा प्रयोग (सुतली) बनाउने काम हुने गर्दछ  ।

मुख्य गरी मोरंग, सुनसरी, झापा तथा सप्तरीका किसानहरु नगदे बालीको रुपमा यसको खेति गर्दै आएका छन ।यहाँ उत्पादित सनपाट प्रति मन २००० देखी २५०० रूपैया सम्म विक्रीहुने कृषकहरू बताउछन् ।

 

तपाईको प्रतिक्रिया