Chinese-girl 4 kilo chamal ko bhat rice

चीनकी एकजना युवती यतिखेर अन्तर्राष्ट्रिय मिडियाको चर्चामा छिन् । उनको भात खाने बानीलाई लिएर उनी चर्चामा आएकी हुन ।

मानिसहरु उनका किस्सा सुनेर चकित हुने गरेका छन् । समाचार एजेन्सीहरुले प्रकाशित गरे अनुसार मी जियुन नाम गरेकी चिनियाँ युवतीले ४ किलो चामलको भात केही मिनेटमैं सिध्याउँछिन् ।एउटा कार्यक्रममा आएको बेला उनले ४ किलो चामलको भात एक्लै केही मिनेटमैं सकिन । अहिले यिनको तस्वीर र भिडियो निकै भाइरल बनेको छ । एभरेस्ट दैनिकबाट ।

 

तपाईको प्रतिक्रिया