salman luliya

काठमाण्डौ / बलिउडका सुपस्टार तथा बलिउडका मोस्ट वांटेड बैचलर सलमान खानको बिवाहको हर कोहि कुरिरहेको छ । यो पनि हो कि बलिउडमा सलमानको उमेरसँगै उनको स्टाडम पनि निकै बढेको छ । सबै नै सलमान कहिले बिवाह गर्छन् भन्ने सवाल गरेका छन् । सलमानको बिवाहको प्रतिक्षामा बसेकाको लागि खुशिको खबर आज सलमान खानले आउले बिवाह गर्ने एलान गरेका छन् । यस पटक सलमान खानले आफुले नै बिवाहको तारिक एलान गर्दिएका छन् ।

 खबरका अनुसार सलमानको घरमा एक पार्टी राखेको थियो । यस पार्टीमा सलमानले यसै बर्षको १८ तारीकमा बिवाहगर्ने घोषणा गरेका हुन् ।यस पार्टीमा हलिउडका स्टार विल स्मिथ पनि शामिल भएका थिए । अचेल सलमान र युलिया बन्तुरको नजिकिँदो सम्बन्धसगैँं सलमानको बिवाहको चर्चा पनि निकै चुलिएको थियो ।पुर्बेलिबाट

 

तपाईको प्रतिक्रिया