एजेन्सी / पत्याउनुहुन्छ, एउटा यस्तो गाउँ छ जहाँ बलात्कारी मात्र बस्छन् । गार्डियन पत्रिकाको रिर्पोट अनुसार अमेरीकाको फ्लोरिडाबाट २ माइल पर मिरेकल नाम गरेको एउटा सानो गाउँमा बलात्कारीहरु मात्र बस्छन् । यो गाउँमा २०० जना बस्छन् । ती सबै बलात्कारी हुन् । यो गाउँ फ्लोरिडादेखि टाढा सन् १९६० मा बसाइएको थियो । कुनै न कुनै समयमा कसैमाथि यौन दुव्र्यबहार गरेको अपराधिलाई सजायको रुपमा यहाँ राख्ने गरिन्छ ।

village balatkari village balatkari1

फ्लोरिडामा सेक्स क्राइम गर्नेलाई कडा कानुन छ । यहाँ यौन दुव्र्यबहार गर्ने मानिसहरुलाई आम नागरिकबाट टाढा राख्ने गरिन्छ । यहाँको सरकारले हिंस्रक अपराधि नभइ सुध्रिन चाहनेहरुलाई एउटा मौका दिन्छ । यहाँ बस्ने गाउँका मानिसलाई आफ्नो सबै काम आफैले गर्नुपर्छ ।एभरेष्ट दैनिकबाट

तपाईको प्रतिक्रिया