२४ भाद्र, मोरंग। बिराटनगर-१३ मा भएको अक्सफोर्ड होम होस्टल सञ्चालक  बिनोद यादवको हत्या आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिराहा गोलबजार ६ का २१ वर्षिय कमलदेव दास र धनगढीमाई ४ का १९ वर्षिय जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई बिराटनगर-१३ बाट पक्राउ गरिएको हो । यसअघि हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

तपाईको प्रतिक्रिया