२५ भाद्र, इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको सदस्य पदकालगि मतदान आज बिहान बाट सुरु भएको छ। बिहान करिब आठ बजे बाट मतदान सुरु भएको छ। उद्योग वाणिज्य संघ इनरुवाको भवनमा हदै गरेको मतदानमा सर्वसाधारणको उल्लेखनिय उपस्थिति देखिन्छ।

बिहान केहि बेरको झरिले चुनावि माहोलमा समस्या उत्पन्न हुने संका भएता पनि अहिले मौसममा सुधार आएकोमा मतदाताको राम्रो भिड देख्न सकिन्छ।

निर्वाचन संयोजक राम कुमार शाहले दिनुभएको जानकारी अनुसार २०० भन्दा बढी मत खसि सकेको छ। उद्योग वाणिज्य संघ इनरुवामा १३६५ मतदाता सदस्यहरु छन् ।

निर्वाचनका केहि झलकहरु

udhyog banijay chunab inaruwa8

udhyog banijay chunab inaruwa

udhyog banijay chunab inaruwa3

udhyog banijay chunab inaruwa4 udhyog banijay chunab inaruwa5 udhyog banijay chunab inaruwa6 udhyog banijay chunab inaruwa7

udhyog banijay chunab inaruwa2

udhyog banijay chunab inaruwa1udhyog banijay chunab inaruwa9 udhyog banijay chunab inaruwa10 udhyog banijay chunab inaruwa11 udhyog banijay chunab inaruwa12 udhyog banijay chunab inaruwa13 udhyog banijay chunab inaruwa14 udhyog banijay chunab inaruwa15 udhyog banijay chunab inaruwa16

तपाईको प्रतिक्रिया