saudi udhar mahila dipika arab

दोहा / बाध्यता र बिबशता मा लुकेका सपना हरु अरब आयर बन्दी मा सिमित नहोलान भन्न सकिन्न।बिना स्वीकृती दलालबाट भारत भयर वैदेशिक रोजगारमा साउदी अरब पुगेकि देउराली जुकेपानी नवलपरासी कि दिपिका राणा (रुपा दमाई,सिन्धुपाल्चोक ) पासपोर्टको नाम भएकी राना भारत हुँदै साउदी अरब पुगेकी थिईन। निज राना उद्दार गरि स्वदेश फर्काईएको छ।

 भारत हुँदै साउदी पुगेकी उनी एउटा घरमा बन्दी जीवन सरह बिताई रहेकी र उनलाई जनप्रगतिशिल मोर्चा साउदी र नेपाली दूतावास साउदी द्वारा उद्दार गरिए हो। जनप्रगतिशिल मोर्चा साउदी र राजदुताबासको पहलमा नेपाल फर्काइएको जनप्रगतिशिल मोर्चा साउदीका महासचिव युबराज कार्कीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया