राष्ट्रिय खेलकुद परिषदले इटहरीमा असाेज १ देखि ५ गतेसम्मका लागि अायाेजना गरेकाे हिंसाविरुद्ध प्रतिरक्षात्मक खेलकुद प्रशिक्षणमा किशोरीहरुलाई दुर्व्यवहारबाट जोगिने काइदा सिकाउँदै प्रशिक्षकहरु । एक सय बढी किशोरीहरु सहभागी तालिममा प्रमुश प्रशिक्षक मोहन विकका साथै तीन जना ब्ल्याक बेल्ट खेलाडीहरु सुनिता श्रेष्ठ, ज्ञानकुमारी चौलागाई र ज्ञानी सुनाराले समेत प्रशिक्षण दिएका छन् ।

 

IMG_0500

IMG_0522

IMG_0534

यात्रीका सिर्जना नामक डायरीबाट …

तपाईको प्रतिक्रिया