७ असोज, इनरुवा ।बिहीबार पश्चिमकुशाहा–४ का मुसरु यादवको जङ्गली अर्नाको आक्रमणबाट मृत्यु भएको छ ।

सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार ५५ वर्षीय यादव भैँसी चराउन गएको बेला कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली अर्नाको आक्रमणबाट मृत्यु भएको हो। यादवको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा ल्याइएको छ ।

 

तपाईको प्रतिक्रिया