९ असोज, काठमाडौं ।  सोलुखुम्बुको जुभिङमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ ।  इन्जिन फेल भएपछि आकष्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटनाबाट हेलिकप्टरको नोजमा क्षति पुगेको छ । पाइलट र यात्रु सबै सकुशल रहेको  प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया